Informações
रेडियो तीनलाल एफएम ८८,६ मेगाहर्ज रामेछाप जिल्लामा स्थापित पहिलो व्यवसायिक रेडियो हो । रामेछाप जिल्ला भित्रकै प्रतिष्ठित उद्योगि, व्यवसायि तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सामुहिक लगानिमा यो रेडियो सञ्चालमा आएको छ ।
Telefone:
04-8540125 Morada:
Manthali-4 Ramechhap
Nepal http://www.radiotinlal.com