Radio Tikapur logo

Radio Tikapur

Sintonizate e ouve as melhores músicas com a radio Radio Tikapur online

Informações

कैलाली जिल्लाको टीकापुरमा कार्यरत पत्रकारहरुद्वारा २०६३ पुसमा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको संस्था गैर सरकारी संस्था संचारकर्मी समूह टीकापुर (दर्ता नम्वर ९९०) सामुदायिक रेडियो टीकापुर एफएमको प्रसारण अनुमति प्राप्त संस्था हो । यस रेडियोको ‘कल साइन’ सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज हो । २०६४ फागुन २५ देखि प्रसारण थालेको यस रेडियोले २०६४ चैत २९ देखि समाचार र त्यसपछि समाचारमूलक कार्यक्रम प्रसारण शुरु गरेको हो । यस रेडियोको प्रसारण हुदाका बखतको क्षमता २५० वाट रहेको छ । १०१ मेगाहर्ज फ्रिक्वेन्सी रहेको यो रेडियोको प्रसारण केन्द्र कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर ९ ब्लक नम्वर बी क्याम्पस रोड नेपाल टेलिकमको कार्यालयसंगै रहेको छ ।

Telefone: 091-560625
Morada:
टीकापुर नगरपालिका ९ कैलाली, टीकापुर बहुमुखी क्याम्पस रोड, नेपाल टेलिकमसंगै